सुनको मूल्य प्रतितोला १४ सय घट्यो

सुनको मूल्य प्रतितोला १४ सय घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – सुनको मूल्य शुक्रबार घटेको छ। बिहिबार ७३ हजार ४०० मा कारोबार भएको सुन शुक्रबार ७२ हजारमा कारोबार भएको छ। बिहीबारको तुलनामा एक हजार ४ सय रुपैयाँले घटेको होे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला ७३ हजार ४ सय रहेको थियो। यस्तै तेजावी सुन शुक्रबार प्रतितोला ७१ हजार ७ सयमा कारोबार भइरहेको छ ।