पेस्तोलसहित राजधानीबाट सात जना पक्राउ

पेस्तोलसहित राजधानीबाट सात जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— राजधानी काठमाडौंको माछापोखरीबाट पेस्तोल र गोलीसहित सात जना पक्राउ परेका छन्।

काठमाडौं प्रहरी परिसर टेकुले सात जनालाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले त्यसको पुष्टि गरे ।