देशभर डेंगुको महामारी, ७० हजार संक्रमित

देशभर डेंगुको महामारी, ७० हजार संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय प्रकोपका रुपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकहरुले बताएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्यांक अनुसार सकरारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै बैशाखयता करिब सात हजार छन्।

निजी अस्पतालमा जँचाएका र अस्पताल आइनपुगेका बिरामी संख्या जोड्दा ७० हजार पुग्ने चिकित्सकको आँकलन रहेको छ। इडिसिडीको तथ्यांकअनुसार बैशाखेदि असारसम्म तीन हजार ४२५ जना र साउनयता तीन हजार ५८० जना उपचार गराउन अस्पताल आइपुगेका छन्।याे  समाचार कान्तिपुर दैनिकमा छ ।