मेयर शाक्यलाई डेंगुको आशंका

मेयर शाक्यलाई डेंगुको आशंका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई डेगुको शंका गरिएको छ ।

बिहीबार अचानक ज्वरो आएपछि त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पतालमा पुगेका मेयरलाई तत्काल भर्ना गरी रगत परीक्षण गर्ने क्रममा उनलाई डेंगुको शंका गरेको हो । उनको थप रिपोर्ट आज शुक्रबार आइपुग्ने छ ।