काठमाडौं – पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टिका ग्रहण गरेका छन् ।
विजया दशमीको उपलक्ष्यमा टिका ग्रहण गरेको फोटा राख्दै डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘सबैको भलो होस ! देशमा शान्ति, सुशासन र समृद्धिको बर्षा होस ! असत्य र अन्यायमाथि सत्य र न्यायको विजय होस !‘
शुभविजयादशमीको उपलक्ष्यमा ९० बर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट सपरिवार टीका ग्रहण! सबैको भलो होस्! देशमा शान्ति,सुशासन र समृद्धिको बर्षा होस! असत्य र अन्यायमाथि सत्य र न्यायको विजय होस्! pic.twitter.com/ED0ClDUj91
— Baburam Bhattarai (@brb1954) October 8, 2019




प्रतिक्रिया