काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत र्याडी बेरीले दसैं मनाएका छन्। मंगलबार (आज) टीका र जमरा ग्रहण गर्दै राजदूत बेरीले दसैं मनाएका हुन्।
साथै राजदूत बेरीले दसैं अवसरमा आफ्ना फोटारू ट्वीटरमा सार्वजनिक गर्दृै सम्पूर्ण नेपालीप्रति शुभकामना समेत व्यक्त गरेका छन् ।टीका ग्रहण पश्चात उनले नेपाली भेषभूषा लगाएकासँग फोटो सेसन गरेका समेत गरेका छन् ।
Sending wishes for happiness, peace, & love for you and your families! Happy Bijaya Dashami everyone! ??? pic.twitter.com/mBi8qKKEY2
— Ambassador Randy Berry (@USAmbNepal) October 8, 2019




प्रतिक्रिया