एक मोडलले गरिन् ३९ लाख अमेरिकी डलरमा कुमारित्व बेच्ने घोषणा

एक मोडलले गरिन् ३९ लाख अमेरिकी डलरमा कुमारित्व बेच्ने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरीकी एक मोडलले आफ्नो कुमारित्व बेच्ने घोषणा गरेकी छन् । अमेरिकी मोडल गिसेलाले ३९ लाख अमेरिकी डलरमा आफ्नो कुमारीत्व बिक्री गर्ने बताएकी छन् । उनले कुमारीत्व बिक्रीबाट आएको उक्त रकम अध्ययन तथा भ्रमण खर्चको लागि गर्ने बताएकी छन् ।
उनको कुमारित्व एक हलिउड कलाकार तथा रुसी नेताले किनेको जनाएइको छ ।

कुमारीत्व बिक्रीको घोषणा पश्चात् गिसेलाले आफूले यसबाट यति धेरै रकम आउने नसोचेको बताएकी दी मिररमा उल्लेख गरिएको छ ।कुमारीत्व बिक्री कार्य आफ्नो स्वतन्त्रता भएको बताएकी छिन् । उनले आफ्नो स्वतन्त्रताको उपयोग गरेकाले यसको आलोचना गरिनु आवश्यक नरहेको बताएकी छिन् । उनी भन्छिन्, ‘यो मेरो प्रेम होइन निर्णय मात्रै हो ।’

उनले भनेकी छिन, ‘हरेक महिलाले आफैले निर्णय गर्नु पर्छ कि यदि आफ्नो कुमारीत्व एक प्रेमीलाई सित्तैमा दिनु उचित हुन्छ कि हुँदैन ?