काठमाडौं – तारकेश्वरमा स्कूलको छत खस्दा ४० जना भन्दा बढी विद्यार्थी घाइते भएका छन् ।
बुधबार दिउँसो काठमाडौंको तारकेश्वर नगरपालिका–३ मा रहेको विद्याकुञ्ज इंग्लिस स्कुलको छत खस्दा ४० भन्दा बढी विद्यार्थी घाइते भएका महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।
घाइते विद्यार्थीलाई उपचारका लागि गोंगबुस्थित ग्रिनसिटी अस्पतालमा लागिएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।




प्रतिक्रिया