टेकुस्थित कस्मेटिक पसलबाट पाँच लाख बराबरको पटाका बरामद

टेकुस्थित कस्मेटिक पसलबाट पाँच लाख बराबरको पटाका बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले पाँच लाख बराबरको पटाका बरामद गरेको छ । महानगरीय प्रहरी वृत कालीमाटीबाट खटिएको टोलीले काठमाडौंको टेकुस्थित पचली भैरवबाट मंगलबार पाँच लाख बराबरको पटका बरामद गरेको हो ।

प्रहरीले टेकुस्थित सानी कस्मेटिक पसलबाट तिहारमा प्रयोग हुने पटका, झिरझिरे, गमला, चक्री लगायतका समाग्रीहरु बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पटका बरामद गर्ने क्रममा पसलका सञ्चालक समेत पक्राउ परेका छन् ।