काठमाडौं – कर्णाली प्रदेशले ठूलो संख्यामा स्टाफ नर्स र अनमीको माग गरेको छ ।
सामुदायिक नर्सिङ परिचालनका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयद्वारा जारी गरेको सूचनामा स्थानीय तहका स्वास्थ्य संस्था नभएका वार्डहरुमा काम काज गर्ने गरी स्टाफ नर्स ५९ जना र १४२ जना अनमी पदपूर्ति गर्न लागेको जनाएको छ ।
सूचना जारी भएको २१ दिनभित्र अनलाइन आवेदन दिपन सकिने मन्त्रायलयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।





प्रतिक्रिया