आयल निगमको अब आफ्नै ब्रान्डको ग्यास

आयल निगमको अब आफ्नै ब्रान्डको ग्यास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यास सिलिन्डर उत्पादनगर्न प्रक्रिया अघि बढाएको छ । एलपी ग्यासको भण्डारण तथा बोटलिङ प्लान्ट स्थापनाका लागि निगमले बोलपत्र आह्वान गरिसकेको छ ।

निगमले पहिलो चरणमा झापा र जनकपुरमा भण्डारण तथा बोटलिङ प्लान्ट निर्माण गर्नेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।