काठमाण्डु- आइतबार नेपाली बजारमा सुनको भाउ बढेको बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँले बढेको हो ।
शुक्रबार ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ३ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदी तोलामा २० रुपैयाँले बढेर ४७९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




प्रतिक्रिया