धनुषाकी बैज्ञानिक रश्मी साह नासाद्धारा सम्मानित

धनुषाकी बैज्ञानिक रश्मी साह नासाद्धारा सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाको राष्ट्रिय हवाइ यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) ले धनुषाकी ३४ वर्षीया रश्मी साहलाई सम्मान गरेको छ ।

नेपालमा एसएलसीसम्म पढेर अमेरिका गएकी साहले नासामा रहेर राम्रो काम गरेको भन्दै २९ अक्टुबर (कात्तिक १२) मा नासाले बैज्ञानिक साहलाई सम्मानित गरेको श्मीकी काका उमाशंकर साहले भने ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले समेत रश्मीलाई बधाई दिएका छन् । निधिले ट्वीटमा भनेका छन्, ‘हाल अमेरिकामा बस्दै आएकी धनुषाकी रश्मीलाई धेरैधेरै बधाई यो खबरले हामी गौरवान्वित भएका छौं । भविष्य थप सफल रहोस् ।’