बझाङ केन्द्रविन्दू भएर गयाे ५.७ रेक्टरकाे भूकम्प

बझाङ केन्द्रविन्दू भएर गयाे ५.७ रेक्टरकाे भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ— मंगलबार बेलुका सुदूरपश्चिम प्रदेशकाे पहाडी जिल्ला बझाङ केन्द्रविन्दू भएर भूकम्प गएकाे छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार मंगलबार बेलुका ७ बजेर १५ मिनेट जाँदा बझाङकाे पाैवागडी केन्द्रविन्दू भएर भूकम्प गएकाे हाे। भूकम्पकाे क्षमता ५.७ रेक्टरकाे मापन गरिएकाे छ। भूकम्पकाे धक्का पश्चिम नेपालका जिल्लामा गरिएकाे थियाे।