बैंकिङ अपराधमा कर्मचारीकै संलग्नता : १० वर्षमा २२ अर्ब ठगी 

बैंकिङ अपराधमा कर्मचारीकै संलग्नता : १० वर्षमा २२ अर्ब ठगी 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो १० वर्षमा बैंकका कर्मचारीकै मिलेमतोमा २२ अर्ब रुपैयाँभन्दा धेरै अनियमितता भएको छ।

यस अवधिमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैकिङ कसुरमा ५२ बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारीसहित हजारभन्दा धेरै जनाविरुद्ध मुद्दा चलाएको छ।

उनीहरूसँग २२ अर्ब ६ करोड ८ लाख ४६ हजार ८३४ रुपैयाँ बराबरको बिगो दाबी गरिएको  छ। हाल सिआइबीले नेपाल बैंकका नवौं तहका कर्मचारी भूपराज कोइरालाले गरेको करिब ६० लाख रुपैयाँ अनियमितता घटनामा छानबिन गरिरहेको छ। याे समाचार नयाँ पत्रिका दैनिकमा छ ।