‘तरकारीवाली’ कुसुम श्रेष्ठले कसिन लगनगाँठो

‘तरकारीवाली’ कुसुम श्रेष्ठले कसिन लगनगाँठो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कुनै समय भाइरल गर्ल ‘तरकारीवाली’ कुसुम श्रेष्ठले विवाह गरेकी छिन् । भाइरल तरकारीवाली कुसुम श्रेष्ठले गत शुक्रबार धादिङ मैदीका राजन श्रेष्ठसँग विवाह गरेकी हुन् ।

गोरखा र चितवन जोड्ने फिस्लिङको पुलमा गोलभेडाको क्रेट बोक्दै गरेकोे कुशुमको तस्विर सामाजिक सञ्जालमा छोटो समयमै भाइरल भएपछि उनी बिबिसी जस्ता अन्तर्रा्िष्ट्रय सञ्चारमाध्यमहरूमा समेत छाएकी थिइन् ।

फोटो भाइरल भएलगत्तै श्रेष्ठलाई चलचित्र, म्यूजिक भिडियो, विज्ञापन, मोडलिंङ लगायत अफर आएका थिए । उनले नेपाली चलचित्र ‘लम्फु’ मा अभिनय गरेकी थिईन् ।