अख्तियार घेराउ गर्न पुगेका साझाका एक दर्जन कार्यकर्ता पक्राउ

अख्तियार घेराउ गर्न पुगेका साझाका एक दर्जन कार्यकर्ता पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय घेराउ गर्न पुगेका साझा पार्टीका एक दर्जन कार्यकर्ता पक्राउ गरेको छ ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियारले अन्यायपूर्ण निर्णय लिएको भन्दै साझाका कार्यकर्ताहरु अख्तियार कार्यालय घेरा उगर्न पुगेका थिए ।
प्रहरीले प्रदर्शनमा सहभागि साझाका केन्द्रिय सदस्य प्रकाशचन्द्र परियार र युवा संगठनका संयोजक अब्दुल मियाँ सहित १ दर्जनलाई पक्राउ गरेको छ ।

अख्तियारले ललितानिवास जग्गा प्रकरणमा विजय गच्छादारसहित १ सय ७५ जनालाई भ्रष्टाचार मुद्धा दर्ता गराएको छ ।