Author: काठमाण्डुपाटी

कोरियामा कोरोना सङ्क्रमण घटेन

एजेन्सी – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कारोनाजन्य मृत्यु र सङ्क्रमण बढेको छ । यद्यपि अघिल्ला

बाढी पहिरोबाट ९ सयको मृत्यु भएपछि पाकिस्तानमा राष्ट्रिय संकट घोषणा

एजेन्सी – पाकिस्तानमा सरकारले राष्ट्रिय संकट घोषणा गरेको छ । लगातारको बर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो आएको र मानवीय तथा भौतिक क्षति भएकाले राष्ट्रिय सङ्कट घोषणा गरिएको हो

भुवन केसीको नियुक्तबारे सर्वोच्चले माग्यो सरकारको निर्णयको फायल

काठमाण्डु – सर्वोच्च अदालतले चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णयको सक्कल फायल मागेको छ । नरेशकुमार पौडेलसहितले केसीको नियुक्तिविरुद्ध दायर गरेको रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश

नख्खु कारागारमा कैदीबन्दीहरुबीच झडप

काठमाण्डु – ललितपुरस्थित नख्खु कारागारमा कैदीबन्दीहरुबीच झडप भएको छ । नख्खु कारागारमा कार्यरत प्रहरी निरीक्षक पुरुषोतम थपलियाका अनुसार कारागारको नयाँ ब्लकमा कैदीबन्दीहरुले नारा लगाएसँगै झडपको स्थिति सिर्जना भएको हो ।

महिला फुटबलर दीपाले आईलिग छनोट खेल्ने

काठमाण्डु – नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य मिडफिल्डर दीपा न्यौपानेले भारतीय आईलिग छनोट खेल्ने भएकी छिन् । नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहेकी दीपा आईलिग छनोट खेल्ने आज (मंगलबार) दिउँसो

Advertisement