अन्ततः महेशसँग रणवीरले मागे आलियाको हात, चाडै विवाह गर्दै


काठमाडौं – लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बलिउडका चर्चित अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टले छिट्टै विवाह गर्ने भएका छन् ।

भरतीय सञ्चारमाध्यमका अनुसार विवाहका लागि रणवीरले अलियका पिता महेश भट्टसँग उनको हात मागिसकेका छन् । मुम्बइ मिररको रिपोर्टअनुसार रणवीर आलियासँगको आफ्नो सम्बन्धलाई विवाहमा रुपान्तरण गर्ने निष्कर्षमा पुगेका छन् र उनले महेशसँग भेट गरेर विवाहका लागि आलियाको हात मागेका हुन् ।

महेशसँग आलियाको हात माग्ने क्रममा रणवीरले भावुक हुँदै आलियाको हात मागेका थिए ।रणवीरले चालेको यो कदमले उनीहरुबीच २०२० सम्ममा विवाह भइसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement