अमेरिकामा स्वास्थ्यकर्मीले पहिलोपटक लगाए कोरोनाको भ्याक्सिन


एजेन्सी – अमेरिकामा स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन सुरु गरिएको छ । उनीहरुलाई फाइजर कम्पनीले उत्पादन गरेको खोप लगाइएको हो ।

न्युयोर्कमा केयर नर्स जर्मन कम्पनी बायोटेकको साझेदारीमा अमेरिकी औषधी निर्माता फाइजरको खोप लगाउने पहिलो व्यक्ति हुन् । लांग आइल्याण्ड यहूदी मेडिकल सेन्टरकी नर्स स्यान्ड्रा लिन्डसेलाई पहिलो खोप दिइएको हो ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement