अनमोल केसी र उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगेटिभ


काठमाण्डु – नायक अनमोल केसीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

केही दिनअघि विज्ञापनका लागि फोटोसुट गर्ने क्रममा यमाहा बाइकको कार्यलयमा ६ जनालाई कोरोना संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङ्गमा परेका नायक अनमोल र नायिका उपासना सिंह ठकुरीको स्वाब संकलन गरिएको थियो ।

कन्टयाक्ट ट्रेसिङमा परेका उनीहरु दुबै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । उपासना र अनमोल दबैजना होम आइसोलेशसनमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement