जनमतबाट अनितादेवी शाह मन्त्री बन्दैँ


काठमाण्डु- जनमत पार्टी सरकारमा सहभागि हुने भएको छ । जसअनुसार जनमतले मन्त्रीको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको हो ।

जनमतका उपाध्यक्ष अब्दुल खानले पार्टीका तर्फबाट अनितादेवी शाहको नाम प्रधानमन्त्री प्रचण्डलाई बुझाएको जानकारी दिए । तर, जनमतले पाउने मन्त्रालयको भने टुंगो लागेको छैन । जनमत विकासे मन्त्रालय पाउनु पर्ने माग रोखेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement