सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो (सूचनासहित)


काठमाडौं – सशस्त्र प्रहरी बलको प्राविधिक समूहका विभिन्न पदमा भर्ना खुल्ला गरिएको छ । सशस्त्र प्रहरी बलको भर्ना तथा छनौट शाखाले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार प्राविधिक समूहका विभिन्न ४ पदमा चैत २४ देखि बैशाख २३ गतेभित्र आवेदन दिन सकिनेछ ।

सूचना:

प्रतिक्रिया दिनुहोस
Advertisement