सशस्त्र प्रहरीका ५३१ जना सहायक हवल्दार हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)


काठमाण्डु – सशस्त्र प्रहरीका ५ सय ३१ जना सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दारमा बढुवाका लागि सिफारिस भएका छन् ।

सशस्त्र प्रहरी प्रधान कार्यालय अन्तर्गतको मंगलबार बसेको बढुवा समितिको वैठकले ५३१ जना सशस्त्र प्रहरी सहायक हवल्दारलाई हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवाका लागि सिफारिस भएकाहरुको सूची:

प्रतिक्रिया दिनुहोस
Advertisement