सशस्त्रका ६२ एसपीको सरुवा,को कहाँ पुगे ? (सूचिसहित)

सशस्त्रका ६२ एसपीको सरुवा,को कहाँ पुगे ? (सूचिसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सशस्त्र प्रहरी मुख्यालयले एसपीहरुको सरुवा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनालको हस्ताक्षरमा मुख्यालयले आइतबार राती एसपीहरुको सरुवा गरेको हो ।

सरुवाअनुसार राघवसिंह थापा सशस्त्र प्रहरी बल नेपाल नं. २० गण हेटक्वाटर विपद् उद्धार काठमाडौंबाट राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा भएका छन् भने, कृष्णराज पाठक नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय,कास्की सरुवा भएका छन् ।  यस्तै राजेन्द्र खड्का सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय,कुरिनटार चितवनमा सरुवा भएका छन् ।

                                             (हेर्नुहोस् सूचिसहित)