सुरक्षा

सशस्त्रका ६२ एसपीको सरुवा,को कहाँ पुगे ? (सूचिसहित)

काठमाडौं – सशस्त्र प्रहरी मुख्यालयले एसपीहरुको सरुवा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनालको हस्ताक्षरमा मुख्यालयले आइतबार राती एसपीहरुको सरुवा गरेको हो ।

dish home

सरुवाअनुसार राघवसिंह थापा सशस्त्र प्रहरी बल नेपाल नं. २० गण हेटक्वाटर विपद् उद्धार काठमाडौंबाट राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा भएका छन् भने, कृष्णराज पाठक नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय,कास्की सरुवा भएका छन् ।  यस्तै राजेन्द्र खड्का सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय,कुरिनटार चितवनमा सरुवा भएका छन् ।

                                             (हेर्नुहोस् सूचिसहित)

Comments

comments

Tags

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top