सशस्त्रमा २९ इन्सपेक्टर डिएसपीमा बढुवा (सुचीसहित)


काठमाडौं– सशस्त्र प्रहरी मुख्यालयले २९ जना सशस्त्र प्रहरी निरिक्षकहरुलाई सशस्त्र प्रहरी नायब उपरिक्षक पदमा बढुवा गरेको छ । गृहमन्त्रालयको शुक्रवारको सचिवस्तरिय निर्णयबाट सशस्त्रमा डिएसपीहरुको बढुवा भएको हो ।

सशस्त्रमा लामो समयदेखी उच्च अधिकारीहरुको बढुवा रोकिएको थियो । डिएसपी बढुवाको पहिलो नम्बरमा अमित सिंह, दोस्रोमा मदन ढुंगाना,किरण पौडेल,बिनोद खतिवडा,बुद्धिनारायण महर्जन,किशोर कुमार श्रेष्ठ,योग्य बहादुर बस्नेत र रमेश भुवाजी परेका छन् ।

बढुवाको विश्तृत विवरण थाहा पाउन यो लिंक क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
Advertisement