शितलनिवास पुगेर प्रधानमन्त्री बालेनले गरे राष्ट्रपति पौडेलसँग भेटवार्ता

शितलनिवास पुगेर प्रधानमन्त्री बालेनले गरे राष्ट्रपति पौडेलसँग भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

बिहीबार राति राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबिच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा उनीहरूबिच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको जनाइएको छ ।