काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले पर्सि सोमबार नेपालका लागि भारतीय र चिनियाँ राजदूतलाई छुट्टाछुट्टै भेट्ने भएका छन् ।
प्रधानमन्त्री बालेन शाहले सोमबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका हुन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार श्रीवास्तवसँग बिहान ११ बजे र माओमिङसँग दिउँसो ३ बजे भेटवार्ता गर्ने कार्यक्रम निश्चित भएको छ ।




प्रतिक्रिया