प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे चिनियाँ राजदूत

प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे चिनियाँ राजदूत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई भेटेर भारतीय राजदूत नविन श्रीवास्तव फर्किएपछि चिनियाँ राजदूत चाङ माओमिङ सिंहदरबार पुगेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन र चिनियाँ राजदूत चाङ माओमिङबिच भेटवार्ता सुरु भएको छ ।

यसअघि प्रधानमन्त्री बालेनले सोमबारै भारतीय राजदूत श्रीवास्तवसँग भेटवार्ता गरेका थिए ।