प्रधानमन्त्री बालेन भोलि पोखरा हुँदै मुक्तिनाथ भ्रमणमा जाने

प्रधानमन्त्री बालेन भोलि पोखरा हुँदै मुक्तिनाथ भ्रमणमा जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भोलि शुक्रबार पोखरा हुँदै मुक्तिनाथ भ्रमणमा जाने भएका छन् ।

शुक्रबार बिहान १० बजे पोखरा गएर त्यहाँबाट मुक्तिनाथका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको उच्च स्रोतले जनाएको छ ।

प्रधानमन्त्री बालेनका साथमा प्रमुख सल्लाहकार कुमार बेन समेत भ्रमणमा जाने जनाइएको छ ।