काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ जनवरी २०२७ भित्रै उत्तरी छिमेकी चीन भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्रीको चीन भ्रमणका लागि चीनस्थित नेपाली दूतावास र काठमाण्डुस्थित चिनियाँ दूतावासले आवश्यक तयारी गरिरहेका छन् ।
चीन भ्रमण गराउन परराष्ट्रमन्त्री, परराष्ट्र सचिव लगायत मन्त्रालयले पनि तयारी गरिरहेको उच्च स्रोतले जनाएको छ ।
प्रधानमन्त्री बालेनले हालै भारत भ्रमण गरिसकेका छन् ।


प्रतिक्रिया