काठमाण्डु–बानेश्वरमा पनि सडक भासिएको छ । बानेश्वर चोकबाट शंखमूलतर्फ जाने सडकमा भ्वाङ भेटिएको छ । सडकमुनि रहेको खानेपानीको पाइप लिकेजबाट बनेकाे प्वाल खोल्दै जाँदा ठूलो भ्वाङ फेला परेकाे हाे ।
प्रतिक्रिया