बंगलादेशका लागि वंशीधर मिश्र राजदूत सिफारिस


काठमाडौं – पूर्वमन्त्री डा. वंशीधर मिश्रलाई सरकारले बंगलादेशका लागि राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले मिश्रलाई बंगलादेशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको हो।

बिहीबारकै मन्त्रिपरिषद् बैठकले अस्ट्रेलिया र स्पेनका लागि पनि राजदूत सिफारिस गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement