मध्यरातमा डकैती भयो : वर्षमान पुन

मध्यरातमा डकैती भयो : वर्षमान पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले मध्यरातमा डकैती भएको आरोप लगाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्रीमा दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवा दुवै जनाको बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गरेपछि पुनको यस्तो प्रतिक्रिया आएको हो ।

उनले शुक्रवार मध्यरात टिवटरमा लेखेका छन् ‘मध्यरातमा डकैती गरियो, ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे। ’