२ सय ७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाउने घोषणा

२ सय ७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाउने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले २ सय ७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाएको छ ।

संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय तथा व्यवयको विवरण प्रस्तुत गर्दै अथर्मन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरे ।

अर्थमन्त्री वाग्लेले कच्चा पदार्थको भन्सार महसुल तयारी वस्तुको भन्दा कम्तीमा एक तह कम हुने गरी २ सय ७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको घोषणा गरे ।