अखिल क्रान्तिकारीको प्रदेश संयोजकमा भट्ट चयन


कंचनपुर– अखिल क्रान्तिकारीको प्रदेश संयोजकमा भीम भट्ट चयन भएका छन् । अखिल क्रान्तिकारीको ७ नम्बर प्रदेशको बैठकले प्रदेश संयोजकमा भट्ट, सह संयोजकमा दीपक डीसी र दीपक रोकायलाई चयन गरेको छ ।

वैठकको अध्यक्ष्ँता संगठनका केन्द्रिय सचिव दिनेश भट्टले गरेका थिए भने प्रमुख अतिथीको रुपमा माओवादी केन्द्रका सात नम्बर प्रदेश संयोजक लक्ष्मणदत्त जोशी उपस्थित थिए ।

बैठकले सात नम्बर प्रदेश भरी शैक्षिक तथा सांगठनिक गतिविधीहरु ऋघि बढाउने निर्णय गरेको संयोजक भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement