बैतडीमा भूकम्पको धक्का महसूस

बैतडीमा भूकम्पको धक्का महसूस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी – बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्पको धक्का महसूस भएको छ ।

आईतबार दिउँसो १ बजेर ६ मिनेटमा भूकम्प भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प भएको हो । बैतडीसहित सुदूर पहाडमा भूकम्पको धक्का महसूस गरिएको थियो ।