सगरमाथा संवादमा सहभागी हुन काठमाण्डु पुगे भारतीय मन्त्री यादव

सगरमाथा संवादमा सहभागी हुन काठमाण्डु पुगे भारतीय मन्त्री यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादव काठमाण्डु पुगेका छन् ।

भोलि शुक्रबारदेखि सुरु हुने सगरमाथा संवादमा सहभागी हुन उनी काठमाण्डु आएका हुन् ।

काठमाण्डुमा जेठ २ गतेदेखि ३ दिनसम्म हुने सगरमाथा संवादको पहिलो संस्करणमा १७५ विदेशी प्रतिनिधि सहभागी हुने जनाइएको छ ।