तिलोत्तमा नगरपालिकामा भोलि सार्वजनिक बिदा


बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज सोमबार बसेको नगर कार्यपालिकाको बैठकले मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार ४२औं राष्ट्रिय मगर एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement