विकास बैंकको बीरगञ्ज शाखा कार्यालयको उद्घाटन


बीरगञ्ज – गरिमा विकास बैंक लिमिटेडले बुधबार बीरगञ्ज शाखाकार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्नगरेको छ । उक्त शाखाकार्यालयको उद्घाटन बीरगञ्जमहानगरपालिकाकामेयर श्री विजयकुमार सरावगीज्यूले गरेका हुन् । कार्यक्रममा बोल्दै विकास बैंककाअध्यक्षश्री चन्द्रकान्त बरालज्यूले देशको मुख्यव्यापारिक केन्द्र बीरगञ्जमाआफ्नो उपस्थितिजनाएको र बीरगञ्जशाखा बाट समेत देशकाअन्य शाखाहरुबाट जस्तै उत्कृष्ट सेवाप्रदानगरिने बताए ।

त्यसैगरी विकास बैंककाप्रमुखकार्यकारी अधिकृतश्री गोविन्द प्रसाद ढकालज्यूले विकास बैंकले देशका सातवटै प्रदेशमाआफ्नो उपस्थितिजनाईसकेकोर आगामीदिनमा समेत शाखाविस्तारको क्रमलाई तीव्रतादिने एवं ग्राहकहरुलाई उत्कृष्ट सेवाप्रदानगर्ने कार्यमाविकास बैंक सदैव प्रतिवद्ध रहेको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल राष्ट्र बैंक बीरगञ्ज कार्यालयका निर्देशकश्री राजनबिक्रमथापाज्यू, बीरगञ्जनगरपालिका वार्ड नं. ८ का वडाध्यक्ष श्री राजकिशोर गुप्ताज्युू , बीरगञ्जउद्योग वाणिज्य संघका अध्यक्षश्री गोपाल केडियाज्यूलगायतलेआफ्नो मन्तव्य राखेका थिए ।

यस विकास बैंकको हाल काठमाडौं उपत्यकाभित्र८ वटा शाखा सहित देशभर ७६शाखा र ३१ वटा एटीएम संचालनमा छन । विकास बैंकले निकट भविष्यमा नै देशकाविभिन्न१५स्थानमाशाखाकार्यालय स्थापनागर्दैछ । विकास बैंकले आर्थिक बर्ष २०७५-७६ को त्रैश्रो त्रेमासको अन्तसम्ममा रु.३० अर्ब ३६ करोडनिक्षेप संकलन गरी रु.२६ अर्ब १६ करोड कर्जा लगानी गरेको छ ।उक्तअवधिसम्ममाविकास बैंकले ६६ करोड

प्रतिक्रिया दिनुहोस
Advertisement