विनोद चौधरीलाई पछि पार्दै रास्वपाका महेन्द्र सेनको अग्रता


काठमाण्डु  – नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेनले अग्रता लिएका छन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई पछि परेका छन् । ठकुरीले चार हजार छ सय ८९ मत प्राप्त गर्दा चौधरीले चार हजार पाँच सय ६० मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी तीन हजार चार सय तीन मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement