सिरियामा कार बम विस्फोट हुँदा १३ जनाको मृत्यु


एजेन्सी – टर्कीसँग सीमा जोडिएको सिरियाली एक सहर तल अब्यादमा कार बम विस्फोट हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । रक्षा मन्त्रालयका अनुसार २० जना घाइते भएका छन् ।

उक्त सहर टर्कीले सघाएको विद्रोही फौजको नियन्त्रणमा रहेको बताइएको छ । घटनाबारे पूर्ण विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement