काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयकरको सीमा १० लाख पुर्याएको घोषणा गरेका छन् ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले जनाएका हुन् ।
यसका साथै ३६० वस्तुमा लागि आएको अन्तःशुल्क पनि खारेज गरिएको छ।




प्रतिक्रिया