एआई अनुसन्धानमा संलग्न १५ जनालाई सरकारले प्रतिष्ठित फेलोशिप दिने

एआई अनुसन्धानमा संलग्न १५ जनालाई सरकारले प्रतिष्ठित फेलोशिप दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृत्रिम बुद्धिमत्ता (एआई) अनुसन्धानमा संलग्न १५ जनालाई सरकारले प्रतिष्ठित फेलोशिप दिने घोषणा गरेका छन् ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले एआईको विकासका लागि १५ जनालाई स्वदेश फर्काइने जानकारी दिए ।