काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले भिजन काठमाण्डु– २०४० दीर्घकालीन योजना लागू गर्ने घोषणा गरेका छन् ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३ / ०८४ को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले दीर्घकालीन भिजन घोषणा गरे ।
उनले प्रदेश र स्थानीय तहको सहकार्यमा काठमाण्डुका नदी, पार्क, फोहोर व्यवस्थापन, विद्युतीय तार भूमिगत लगायतका सबै पक्षको सुधारका लागि योजना ल्याइएको बताए ।




प्रतिक्रिया