नेपाल–भारत बिजनेस राउन्डटेबल सुरु

नेपाल–भारत बिजनेस राउन्डटेबल सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को २ दिने राजकीय भारत भ्रमणका लागि आईतबार साँझ नयाँदिल्ली पुगेका बेला नेपाल–भारत बिजनेस राउन्डटेबल सुरु भएको छ ।

दुवै देशका निजी क्षेत्रबीच व्यापार, लगानी तथा आर्थिक साझेदारी विस्तार गर्ने उद्देश्यले आयोजित उच्चस्तरीय संवादको नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले गरिरहेका छन् ।

कार्यक्रममा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद पनि सहभागी भएका छन् ।