बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी, निर्वाचनको मिति तोकिने


काठमाण्डु- मन्त्रिपरिषदको बैठक बिहीबार बसिरहेको छ । आज बसेको बैठकले बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोक्ने जनाइएको छ ।

मंगलबार बसेको सत्ता गठबन्धन दलले मंसिर ४ गते निर्वाचनको मिति तोक्ने सहमति जुटाएको थियो । यता निर्वाचन आयोगले भने सरकारले संघीय निर्वाचनको मिति तोक्न ढिलाइ गरेको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement