सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु, गृहसचिव नियुक्त गरिने

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु, गृहसचिव नियुक्त गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारको प्रशासनिक केन्द्र सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको बैठकले मन्त्रालयका सचिवहरू हेरफेर गर्ने तयारी छ ।

तत्कालीन गृहसचिव मुख्य सचिवमा बढुवा भएपछि गृहसचिव पद रिक्त छ भने केही सचिवहरूको राजीनामा दिएका छन् ।