काठमाण्डु – आगामी आर्थिक वर्षको बजेटको अनुमानित विवरण पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक शुक्रबार दिउँसो सुरु भएको हो ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ । बैठकले बजेट पारित गरेपछि संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नेछन् ।




प्रतिक्रिया