यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय


काठमाण्डु- सरकारले नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति दिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकबाट कोषको चुक्ता पुँजी वृद्धि गरी पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ कायम गर्न स्वीकृति दिने निर्णय गरिएको हो । मन्त्रिपरिषद‍् बैठकले यससँगै आठ निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement